tgindex
Loksewa Banking

Loksewa Banking

Статистика

यस Telegram Channel मार्फत तपाईले बैंकिङ अपडेटहरु एवम समसामयिक जानकारीहरु र परीक्षा केन्द्र,परिक्षा नतिजा,र विज्ञान सम्बन्धि अन्य जानकारी समेत पाउनुका साथसाथै अनलाइन फर्म सेवा पनि पाउनु हुनेछ।

Последний пост
9 нояб.
Последнее чтение
14 авг.
Постов за неделю
0
Всего постов
21
Тип
открытый
Язык
ne
В каталоге с
14 авг.
Подписчики
159
0 за 1 дн.
Сутки
0
0,00%
Неделя
 
Месяц
 
Просмотров на пост
192
21 постов
Вовлечённость
120,8%
к подписчикам
Постов в день
0,0
всего 21
Упоминаний
0
каналов
Охват размещения
оценка
1/24сутки в ленте
1/48двое суток
1/72трое суток

Оценка по просмотрам недавних постов: пост набирает почти всё за первые сутки.

Посты

  • प्रश्न : डिजिटल बैंकिङ, मोबाइल बैंकिङ र फिनटेक सेवाहरूले नेपालको वित्तीय प्रणालीको स्वरुपमा कस्तो संरचनात्मक परिवर्तन ल्याएका छन्? व्याख्या गर्नुहोस्। ( 10) उत्तर:  डिजिटल बैंकिङ, मोबाइल बैंकिङ र फिनटेकले ल्याएका संरचनात्मक परिवर्तन डिजिटल बैंकिङ, मोबाइल बैंकिङ र फिनटेक सेवाहरूले नेपालको परम्परागत बैंकिङ प्रणालीलाई आधुनिक बनाउँदै संरचनात्मक परिवर्तन ल्याएका छन्। डिजिटल बैंकिङ, मोबाइल बैंकिङ र फिनटेक सेवाहरूले नेपालको वित्तीय प्रणालीमा ल्याएका प्रमुख परिवर्तनहरू निम्न अनुसार  छन्;  ग्रामीण र टाढा क्षेत्रसम्म बैंकिङ पहुँचमा वृद्धि, नगद भुक्तानीको आवश्यकतामा कमी, लेनदेन द्रुत, सुरक्षित र पारदर्शितामा वृद्धि, छिटो र सहज बैंकिङ सेवाको उपलब्धता, बैंक सञ्चालन लागतमा कमी, नयाँ वित्तीय प्रविधि र सेवाले प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, लगानी, क्रेडिट, बीमा र सूक्ष्म कर्जाको सहज उपलब्धता, वित्तीय तथ्यांक सजिलै संकलन, विश्लेषण र निर्णय क्षमतामा वृद्धि, जोखिम व्यवस्थापन र नीति निर्माणमा प्रभावकारिता, ग्राहक सेवा २४/७ उपलब्ध हुने अवस्था, वित्तीय साक्षरतामा वृद्धि, अन्तर्राष्ट्रिय भुक्तानी र विदेशी मुद्रा लेनदेनमा सहजता, बैंकहरूको शाखा नेटवर्कमा निर्भरतामा कमी, आदि | निश्कर्ष:  डिजिटल बैंकिङ, मोबाइल बैंकिङ र फिनटेक सेवाहरूले नेपालमा बैंकिङ प्रणालीलाई द्रुत, सुरक्षित र समावेशी बनाएका छन्। यसले परम्परागत बैंकिङमा नवप्रवर्तन र पहुँच विस्तारमा ठूलो भूमिका खेलेको छ। - copied

  • без подписи

  • без подписи

  • 14 июн. 2025 г.1483из bankerankitrawal

    •नेपालका ७ ओटा परदेश को बारेमा संपूर्ण जानकारी ।।

  • без подписи

  • без подписи

  • без подписи

  • без подписи

  • 14 июн. 2025 г.1252из bankerankitrawal

    आर्थिक सर्वेक्षण २०८१/८२ । ❣️ Bimal Khadka sir

  • ✅ केही नयाँ डाटाहरू 💠CRR ( नगद  मौज्दात अनुपात: ४ प्रतिशत 💠SLR ( वैधानिक तरलता अनुपात:A,B,C CLASS :१२%,१०%,१०% 💠Bank rate ( बैंकदर ):६.५ प्रतिशत 💠spread rate for commercial bank ४.३% to ४% 💠Policy rate :५% 💠inflation :५% औसत उपभोक्ता मुद्रास्फिति ४.७२%, उपभोक्ता मूल्य सूचाङ्कमा आधारित ३.३९ % 💠deposit collection rate : ३ % 💠good loan provision :  १ % 💠Interest rate corridor :upper limit ६ % lower limit ३ % 💠repo rate ५% 💠reverse repo rate ३% 💠 NRB बाट पाउने विशेष पुनर्कर्जा:१% SME पुनर्कर्जा:२% साधारण पुनर्कर्जा २.५% 💠Growth rate १२ % 💠spread rate development bank in a finance company ५.५% 💠 बैंक तथा वित्तीय संस्थाको सङ्ख्या :१०७ 💠 पुनर्संरचना र पुनर्तालिकीकरण गरिएको न्यूनतम कर्जा नोक्सानी व्यवस्था :१२.५ % 💠नोटकोषको सङ्ख्या:८० 💠 वाणिज्य बैंकको सङ्ख्या:७५३ स्थानीय तहमा 💠 नेपाल राष्ट्र बैंकको गभर्नर: डा. विश्वनाथ पौडेल 💠 राष्ट्रिय वाणिज्य बैंकको सीइओ : देवेन्द्ररमण खनाल 💠 कृषि विकास बैंक लिमिटेड कर्मचारी सेवा विनियमावली एक्काइसौँ पटक संशोधन : २०८१ कार्तिक ९ गते 💠 नेपालको कुलग्रस्त उत्पादन (GDP)मा रेमिटेन्सको योगदान  २० % भन्दा माथि 💠 हाल नेपालले १४४५ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स सङ्कलन 💠बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दोस्रो संशोधन! २०८२ वैशाख २४ गते 💠 औसत ब्याजदर अन्तर क वर्गका वाणिज्य बैंकहरूको हकमा ४.०% र ख र ग वर्गका संस्थाको हकमा ४.६ प्रतिशतभन्दा बढी नहुने व्यवस्था 💠 वित्तीय जानकारी इकाइको कार्यालय काठमाडौँ उपत्यकामा रहने 💠capital conservation buffer :२.५% 💠 कर्जा निक्षेप अनुपात:९० % भित्र सीमित गर्ने 💠स्थायी तरलता सुविधा(SLF)६.५% ✍️ बैंकिङ गुरु

  • 14 июн. 2025 г.91из bankerankitrawal

    रिपो र रिभर्स रिपो के हो ?                                                                                                                                                                                                                        रिपो : बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने.रा.बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको  समयावधिको लागि तरलता प्रवाह हुन जान्छ । बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ । रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नु अघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आप्mनो स्वामित्वमा रहेको टे«जरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ । भुक्तानी मितिका दिन रिपो रकम फिर्ता भुक्तानी भइसके पश्चात् धितो स्वरूप राखेको सुरक्षणपत्र सम्बन्धित बोलकर्तालाई फिर्ता गरिन्छ । रिभर्स रिपो : बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको ने.रा. बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ । तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैंकले आप्mनो स्वामित्वमा रहेको ट्रेजरी बिल धितो स्वरूप राख्नु पर्ने व्यवस्था छ । रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरिन्छ । रिपो तथा रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र यस बैंक बीच अनिवार्यरूपमा मास्टर रिपर्चेज एग्रीमेण्टभएको हुनुपर्दछ । अन्यथा रिपो र रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन ।

  • без подписи

  • 29 нояб. 2024 г.2643из career1capital

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ५६/२०७९-०८०(कोशी प्रदेश), खुला तथा समावेशी, बरिष्ठ सहायक पदको प्रशासन सेवा प्रशासन समूहको , तह ५ को लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

  • Adbl 4th level result

  • २६_०७९-८०_.pdf

  • Sarkari jagir

  • https://youtu.be/GAaFl8UNdcY?si=Nb6Ll5AjrC9dPwtr

  • без подписи

  • नेपालको आर्थिक वृद्धिदर सुधार हुने विश्व बैंक प्रक्षेपण ❣️🙏 अघिल्लो आव (सन् २०२४) मा ३.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने विश्व बैंकले जनाएको छ ।

  • बडादसैँ २०८१ अर्थात नवरात्रिको आज पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना तपाईं जिवनमा सुख शान्ति समृद्धि साथै उत्तराेत्तर प्रगतिकाे मंगलमय शुभकामना व्यक्त गर्दछु। kml kunwar✔️✔️✔️✔️