tgindex
EDUCATION_SAHAYATRI

EDUCATION_SAHAYATRI

Статистика

For loksewa aspirations

Последний пост
13 июл.
Последнее чтение
15 авг.
Постов за неделю
0
Всего постов
21
Тип
открытый
Язык
und
В каталоге с
15 авг.
Подписчики
692
0 за 1 дн.
Сутки
0
0,00%
Неделя
 
Месяц
 
Просмотров на пост
752
17 постов
Вовлечённость
108,7%
к подписчикам
Постов в день
0,0
всего 21
Упоминаний
0
каналов
Охват размещения
оценка
1/24сутки в ленте
1/48двое суток
1/72трое суток

Оценка по просмотрам недавних постов: пост набирает почти всё за первые сутки.

Посты

  • The owner of this channel has been inactive for the last 11 months. If they remain inactive for the next 10 days, they may lose their account and admin rights in this channel. The contents of the channel will remain accessible for all users.

  • The owner of this channel has been inactive for the last 11 months. If they remain inactive for the next 17 days, they may lose their account and admin rights in this channel. The contents of the channel will remain accessible for all users.

  • The owner of this channel has been inactive for the last 11 months. If they remain inactive for the next 27 days, they may lose their account and admin rights in this channel. The contents of the channel will remain accessible for all users.

  • Yesai ma add bhainxa jasto xa

  • BRICS-2025(1).pdf

  • без подписи

  • EDUCATION_SAHAYATRI pinned «Whatsapp group https://chat.whatsapp.com/Cm23XlANAj3IRLboj5BF2p?mode=ac_t Join our Viber channel https://invite.viber.com/?g2=AQASeV7cldn3c1UIliWGh3aGruOW6XFOxMbXJ95W9QFNteZj6GYi4Sqt5N%2FbYQjn Any confusion regarding banking preparation:feel free to…»

  • Whatsapp group https://chat.whatsapp.com/Cm23XlANAj3IRLboj5BF2p?mode=ac_t Join our Viber channel https://invite.viber.com/?g2=AQASeV7cldn3c1UIliWGh3aGruOW6XFOxMbXJ95W9QFNteZj6GYi4Sqt5N%2FbYQjn Any confusion regarding banking preparation:feel free to text me at 9804588389(Whatsapp only)

  • Whatsapp group https://chat.whatsapp.com/Cm23XlANAj3IRLboj5BF2p?mode=ac_t

  • Loksewa banking tayari ko lagi

  • Join our Viber channel https://invite.viber.com/?g2=AQASeV7cldn3c1UIliWGh3aGruOW6XFOxMbXJ95W9QFNteZj6GYi4Sqt5N%2FbYQjn

  • Bye bye bhanne bela aayexa Sathi haru 😂😂 telegram Banda hune re

  • 17 июл. 2025 г.51116из bankerankitrawal

    नयाँ आर्थिक वर्ष २०८२/०८३ को शुभकामना ! यो बर्ष फ्याट्ट एउटा बैंकमा नाम निकाल्नै पर्छ है...!❤️

  • без подписи

  • без подписи

  • 15 июл. 2025 г.64233из bankerankitrawal

    नेपाल बैंक लि.को पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको सूचना

  • राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ का विशेषता🙏❣️ ✦नेपालको संविधान : ➟संविधानका आधारभूत विषयहरू राष्ट्रिय हितप्रति समर्पित, सक्षम र क्षमतायुक्त नागरिक हुने, नागरिकलाई सुखी र समृद्ध बनाउने, संघीयता बमोजिम तीन तहका सरकारलाई जनसङ्ख्याका सवाल र यसको व्यवस्थापनका विषयमा जिम्मेवार बनाउने जस्ता विषय समेटिएको । ✦राष्ट्रिय जनगणना, २०७८ ➟हिमाली क्षेत्रसहित ३४ जिल्ला र ३१९ स्थानीय तहमा जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको । ➟जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको, २०६८ मा १.३५ प्रतिशत । ➟प्रजनन दर प्रतिस्थापन तहभन्दा तल रहेको, २.१ हुनुपर्नेमा १.९३ रहेको । ➟जन्मका क्रममा लैङ्गिक अनुपात ११४, प्रत्येक १०० बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको । ➟१५–५९ वर्ष उमेर समूहको जनसङ्ख्या ६१.९ प्रतिशत । ➟ज्येष्ठ नागरिकको जनसङ्ख्या १०.२१ प्रतिशत । ➟ हिमाल, पहाड र ग्रामीण क्षेत्रबाट तराई र शहरी क्षेत्रमा बढ्दो बसाइँसराइ, अव्यवस्थित शहरीकरण । ✦राष्ट्रिय जनसङ्ख्या नीति, २०७१ को समीक्षा ➟ क्रियाशील संस्थागत संरचना र जिम्मेवारी स्पष्ट गर्नुपर्ने । ➟ संघीयता र परिवर्तनलाई आत्मसात् गर्ने गरी छाता नीतिको रूपमा अन्तरसम्बन्धित नीतिहरूलाई दिशानिर्देश । ➟ जनसङ्ख्या र विकासबीच सन्तुलन कायम गर्न एवं प्रजनन स्वास्थ्य अधिकारप्रति सरकारको प्रतिबद्धता कार्यान्वयन गर्न । ➟ जनसङ्ख्याको बनावट, संरचना, विशेषता तथा वितरणलाई उपलब्ध स्रोतसापेक्ष व्यवस्थित गर्न । ➟राष्ट्रिय जनगणना २०७८ र नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, सन् २०२२ ले प्रस्तुत गरेको नतिजाको आधारमा जनसाङ्ख्यिक सवाललाई सम्बोधन गर्न । ➟ जनसाङ्ख्यिक संरचना र गतिशीलता, लाभांश उपयोग, बसाइँसराइ, ज्येष्ठ नागरिक, लैङ्गिकता सम्बोधन । ➟ जनसङ्ख्या व्यवस्थापनप्रतिको परम्परागत मान्यता र सोचमा आएको बदलाव सम्बोधन ✦१६औं आवधिक योजना ➟ सामाजिक न्याय तथा समावेशी समाजमा आधारित जनसङ्ख्या व्यवस्थापन गर्ने । ➟ जनसाङ्ख्यिक लाभांशको उच्चतम उपयोगमा जोड दिएको । ➟जनसङ्ख्या केन्द्रित विकासमा जोड दिएको । ➟ राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूपको नीति तर्जुमा गर्न । ➟ कायरो सम्मेलन र यसको रिभ्यूअनुरूप प्रजनन स्वास्थ्य सेवालाई अधिकारमुखी कार्यक्रमका रूपमा विकास गरिने र स्वस्थ जीवनयापनको लागि उपयुक्त जीवनशैली एवं वातावरण निर्माण गरिने । ✦नीतिका विशेषता ➟ बदलिंदो जनसाङ्ख्यिक संरचना र नवीन प्रविधिका अवसरहरू उपयोग गर्नसक्ने गरी जनसङ्ख्यामा देखिएको परिवर्तित सन्दर्भलाई सम्बोधन गर्ने । ➟ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको अध्यक्षतामा राष्ट्रिय जनसङ्ख्या निर्देशन तथा समन्वय समितिले राष्ट्रिय जनसङ्ख्या व्यवस्थापनलाई क्रियाशील बनाउने । ➟ राष्ट्रिय जनसङ्ख्या ऐन बनाई लागु गर्ने । ➟तीनै तहका जनसङ्ख्याका कार्य व्यवस्थित गर्न संघीय जनसङ्ख्या व्यवस्थापन मार्गदर्शन जारी गर्ने । ➟ ज्येष्ठ नागरिक, युवा पुस्ता, बालबालिका, महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत सवालको सम्बोधन । ➟ शासन र विकासका सबै क्षेत्र तथा विषयमा जनसङ्ख्याको विषय मूल प्रवाहीकरण गर्ने । ➟प्रजनन दरलाई प्रतिस्थापन तहमा सन्तुलन कायम गर्नेगरी अन्तरसम्बन्धित नीति सुधार तथा विभिन्न प्रोत्साहनात्मक कार्यक्रम गर्ने । ➟ स्वास्थ्य बीमामार्फत सबै नागरिकको स्वास्थ्य उपचारमा पहुँच तथा स्वास्थ्य आर्थिक सहायतालाई पनि बीमा मार्फत सम्बोधन गर्ने। ➟ जनसङ्ख्या सम्बद्ध सबैखाले तथ्याङ्कहरूको तीनै तहका सरकारबीच एकीकृत प्रतिवेदन बन्ने स्वचालित प्रणाली । ➟ निजी क्षेत्र, विकास साझेदार, विश्वविद्यालय, अनुसन्धान सम्बद्ध संस्थाहरूको योगदान केन्द्रित समन्वय र सहकार्य । ✦अपेक्षित उपलब्धि ➟ मुल नीतिको रूपमा रहने यो नीति तीनै तहका सरकारको लागि मार्गदर्शक नीतिको रूपमा रहनेछ । ➟ समृद्ध मुलुक निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिको लागि युवा जनशक्ति परिचालन भई जनसाङ्ख्यिक लाभको उच्चतम उपयोग भएको हुनेछ । ➟ प्रजनन दरलाई प्रतिस्थापन तहमा कायम राखी जनसङ्ख्याको उचित व्यवस्थापन भएको हुनेछ । ➟आन्तरिक बसाइँसराइ व्यवस्थित भई क्षेत्रगत रूपमा सन्तुलित विकास भएको हुनेछ । ➟ राज्यका सबै शासकीय तहका नीतिगत, कानुनी, संरचनागत तथा प्रणालीगत व्यवस्थामा लैङ्गिक समानता तथा समावेशीकरणको विषय मूलप्रवाहीकरण भएको हुनेछ । ➟ राज्यबाट प्रदान गर्ने सार्वजनिक सेवा राष्ट्रिय परिचयपत्रसँग आबद्ध भएको हुनेछ । ➟ तीनै तहका सरकारको जनसङ्ख्या व्यवस्थापनको विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय जनसङ्ख्या व्यवस्थापन ऐन तर्जुमा भई लागु भएको हुनेछ।

  • Pretest Katnu paro

  • 8 июл. 2025 г.7777из bankerankitrawal

    ✅ADBL परीक्षा केन्द्र Confirm गरेर मात्र जानु होला। 🙏 नागरिकता प्रमाणपत्र, प्रवेश पत्र र एउटा साधारण घडी लिएर परीक्षा शुरु हुनु ३० मिनेट अगाडि नै केन्द्रमा उपस्थित हुनुहोस्। 🗓️ ADBL परीक्षा भोलि २०८२/०३/२४ गते संचालन हुँदैछ। पूर्व-योग्यता परीक्षा दिने सम्पूर्ण परीक्षार्थीहरूलाई हाम्रो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं। 📌 परीक्षामा निम्न कुराहरूमा ध्यान दिनुहोस्: १. कालो कलम, प्रवेश पत्र र सक्कल नागरिकता/पहिचान पत्र अनिवार्य रूपमा लिएर जानुहोस्। २. OMR Sheet प्राप्त भएपछि आफ्नो विवरणहरू ध्यानपूर्वक र स्पष्ट रूपमा भर्नुहोस्। ३. प्रश्नपत्र प्राप्त भएपछिनै KEY नं. लेख्नुहोस्। ४. सबै प्रश्नहरू ध्यानपूर्वक पढेर मात्र उत्तर लेख्नुहोस्। 💬 शुभकामना सहित: ✨ Good Luck & शुभ रात्रि ❣️🙏☺️

  • समय चिन्न सकनू भयन भने ,समयले मजाले चिनाइ दिन्छ।