tgindex
GENIUS TRADER

"𝗠𝗮𝘀𝘁𝗲𝗿 𝘁𝗵𝗲 𝗠𝗮𝗿𝗸𝗲𝘁, 𝗙𝗶𝗻𝗱 𝘁𝗵𝗲 𝗦𝗶𝗻𝗴𝗮𝗹𝘀"

Последний пост
14 авг.
Последнее чтение
13 авг.
Постов за неделю
12
Всего постов
38
Тип
открытый
Язык
und
В каталоге с
13 авг.
Подписчики
5 053
−14 за 4 дн.
Сутки
−3
−0,06%
Неделя
 
Месяц
 
Просмотров на пост
436
38 постов
Вовлечённость
8,6%
к подписчикам
Постов в день
1,7
всего 38
Упоминаний
0
каналов
Охват размещения
оценка
1/24сутки в ленте
288
1/48двое суток
330
1/72трое суток
355

Оценка по просмотрам недавних постов: пост набирает почти всё за первые сутки.

Посты

  • без подписи

  • без подписи

  • без подписи

  • без подписи

  • без подписи

  • без подписи

  • без подписи

  • आज हामी शेयर बजार समन्धित छलफलका लागि तलको लिंकमा LIVE TRADE गर्दैछौ इच्छुक महानुभावहरु पनि सहभागी हुन सक्नु हुन्छ । @⁨all⁩ https://t.me/+dwwZQTTYwzNkMTM9

  • 🚨 मुक्तिनाथ विकास बैंकको ठूलो उपलब्धि! 🏦📈 मुक्तिनाथ विकास बैंक (MNBBL) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्ने पहिलो विकास बैंक बन्न सफल भएको छ। 🎯 📊 मुख्य वित्तीय अवस्था: 💰 कर्जा प्रवाह: रु. १ खर्ब ५० करोड ८८ लाख 📈 कर्जा वृद्धि: ३.३८% 🏦 निक्षेप: रु. १ खर्ब २३ अर्ब ५३ करोड 📈 निक्षेप वृद्धि: ५.२०% 💵 खुद नाफा: रु. १ अर्ब ५१ करोड ८३ लाख 📈 नाफा वृद्धि: १२.४४% 📌 सञ्चालन मुनाफा: २०.२३% वृद्धि 📌 खुद ब्याज आम्दानी: ३.६३% वृद्धि 📌 Impairment Charge: रु. ७९.३५ करोडबाट घटेर रु. ५७.२३ करोड ⚠️ तर लगानीकर्ताले ध्यान दिनुपर्ने पक्ष पनि छन्: 👉 नाफा बढे पनि EPS रु. १९.१६ बाट घटेर रु. १८.९८ पुगेको छ। 👉 वितरणयोग्य मुनाफा: रु. ६७.५७ करोड 👉 Distributable EPS: रु. ८.४५ 👉 Net Worth per Share: रु. १६१.८२ 👉 P/E Ratio: १९.१३ गुणा 🔎 निष्कर्ष: MNBBL को व्यवसाय विस्तार, कर्जा वृद्धि र नाफाको वृद्धिलाई सकारात्मक रूपमा लिन सकिन्छ। तर नाफा वृद्धिमा Impairment घट्नुको प्रभाव पनि महत्वपूर्ण रहेकोले लगानीकर्ताले केवल नाफा बढेको आधारमा निर्णय गर्नु हुँदैन। अब मुख्य प्रश्न 👉 MNBBL को अहिलेको बजार मूल्यअनुसार यो शेयर आकर्षक छ कि महँगो? 🤔📊 #MNBBL #मुक्तिनाथविकासबैंक #Nepse #ShareMarket #NepalStockMarket #Q4Report #FundamentalAnalysis #Investment #DevelopmentBank

  • 🚀 कुमारी बैंक (KBL) को नाफामा उल्लेख्य उछाल! खुद नाफा ३०५.९६% ले बढ्यो 📊 कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमास (Q4) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। इम्पेरमेन्ट चार्ज रिभर्स र आम्दानीमा भएको वृद्धिका कारण बैंकको नाफामा आकर्षक सुधार देखिएको छ। 📌 मुख्य वित्तीय विवरण: * खुद नाफा: रु. ७.३८ अर्ब (अघिल्लो आ.व.मा रु. १.८१ अर्ब) 📈 [+३०५.९६%] * प्रतिशेयर आम्दानी (EPS): रु. २८.१७ (रु. २१.२३ ले वृद्धि) * वितरणयोग्य मुनाफा: रु. ७९.१६ करोड * वितरणयोग्य EPS: रु. ३.०२ * इम्पेरमेन्ट चार्ज रिभर्स: रु. १.४३ अर्ब * प्रतिशेयर नेटवर्थ: रु. १७०.८० * P/E Ratio: ७.४५ गुणा 🏦 निक्षेप तथा कर्जा अवस्था: * चुक्ता पुँजी: रु. २६.२२ अर्ब * निक्षेप संकलन: रु. ४ खर्ब २ अर्ब * कर्जा लगानी: रु. २ खर्ब ७० अर्ब इम्पेरमेन्ट चार्ज रिभर्स हुनु र खुद ब्याज आम्दानी बढ्नुले बैंकको सञ्चालन मुनाफा १०१.०९% ले बढेको छ। तपाईंको विचारमा कुमारी बैंकको यो नतिजाले सेयर बजारमा कस्तो प्रभाव पार्ला? आफ्नो धारणा कमेन्टमा लेख्नुहोला! 👇 #KumariBank #KBL #NEPSE #FinancialResults #ShareMarketNepal #BankingSector #Q4Report

  • MLBSL getting married with FMDBL 😂🤝 फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ। 📝 दुवै संस्थाले मर्जरमा जाने प्रारम्भिक समझदारीपत्रमा सोमबार अपराह्न हस्ताक्षर गरेका हुन्। ✍️ फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वर र महिला लघुवित्तको काभ्रेको बनेपास्थित साँगामा केन्द्रीय कार्यालय रहेको छ। 🏢 मर्जर प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डको निर्देशिकाबमोजिम संस्थाका आधारभूत शेयरधनीहरुको शेयर कारोबार वार्षिक साधारणसभा नभएसम्मका लागि रोक्का राखिदिन फर्स्ट माइक्रोफाइनान्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गरेको छ

  • NEPSE : HISTORY REPEATS ?

  • नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई थप व्यवस्थित र सुरक्षित बनाउन लगानीकर्ताहरूलाई सातवटा विभिन्न वर्गमा वर्गीकरण गर्ने नयाँ योजना अघि सारेको छ। यस प्रस्तावअनुसार लगानीकर्ताहरूलाई उनीहरूको वित्तीय क्षमता, जोखिम वहन गर्न सक्ने शक्ति र अनुभवका आधारमा सर्वसाधारण, उच्च नेटवर्थ भएका व्यक्ति, र संस्थागत लगायतका समूहमा विभाजन गरिनेछ। यस प्रणालीले विशेषगरी आईपीओ बाँडफाँट, बुक बिल्डिङ्ग प्रक्रिया र लगानीकर्ताको सुरक्षा सम्बन्धी नीतिहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। साना लगानीकर्ताको हित संरक्षण गर्दै ठूला र संस्थागत लगानीकर्ताको भूमिकालाई स्पष्ट पार्न यो नियामकीय संरचना तयार पारिएको हो। यस कदमले नेपालको शेयर बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउँदै नयाँ वित्तीय उपकरणहरूको विकासमा समेत सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ। #NEPSE #sharemarket #viralpost #viralchallenge #viralreelschallenge

  • Kalika Laghubitta Bittiya sanstha Q4 Report Highlights #NEPSE #sharemarket #viralreelschallenge #viralreels #viralchallenge I

  • Upper Solu Hudro Q4 Report Highlights #NEPSE #sharemarket #viralreelschallenge #viralreels #viralpost

  • Terhathum Power Company Q4 Report Highlights #NEPSE #sharemarket #viralreelschallenge #viralreelsシ #viralpost

  • NPSE UPDATES 8/7

  • Nabil Bank (NABIL) Q4 Highlights

  • Global Ime Bank (GBIME) Q4 Highlights

  • Shine Development Bank(SHINE) Q4 Highlights