- Последний пост
- 15 июн.
- Последнее чтение
- 13 авг.
- Постов за неделю
- 0
- Всего постов
- 608
- Тип
- открытый
- Язык
- английский
- В каталоге с
- 13 авг.
- 1/24сутки в ленте
- —
- 1/48двое суток
- —
- 1/72трое суток
- —
Оценка по просмотрам недавних постов: пост набирает почти всё за первые сутки.
Посты
Join us live for stock analysis https://vt.tiktok.com/ZS9j5eAGXjPtB-HfyHD/
без подписи
без подписи
без подписи
без подписи
без подписи
On public demand!!
Hello guys We're back 🔙 Free session attend garnu hunxa aja? Nepse , sector and scrip analysis+ Buy recommendations for swing Trading 🎯 React garnuss. 50 react aayo vane, we'll give you a free session with some potential swing Trading stocks 🥳
कालिञ्चोक हाइड्रोपावर लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागि IPO निष्कासन गर्ने भएको छ।
नेपालमा IPO प्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC)का अनुसार हालसम्म देशभर ७५,०४१६३ (७५ लाख ४ हजार १६३) डिम्याट खाता पुगेका छन्। ७५ लाखभन्दा बढी डिम्याट खाता पुग्नुले सर्वसाधारणको सेयर बजारप्रति बढ्दो सहभागिता र चासो देखाएको छ। 📈 Nepal share market app ! https://fcyh.short.gy/stockyanapp #DematAccount #CDSC #IPO #ShareMarket #hamrosharemarket
Comment Om! Ridge Line Energy Ltdको प्राथमिक सेयर (IPO) बाँडफाँड सम्पन्न भएको छ।बाँडफाँड प्रक्रियामा कुल ४०,५१८ जना आवेदकको आवेदन रद्द (Reject) भएको जनाएको छ। आवेदकहरूले आफ्नो नतिजा सम्बन्धित मेरोसेयर वा बिक्री प्रबन्धकमार्फत हेर्न सक्नेछन्। #IPOResult #RidgeLineEnergy #ShareMarket #NEPSE #hamrosharemarket Nepal share market app ! https://fcyh.short.gy/stockyanapp
Best Of Luck Hamro Members 💓 Ridge Line Energy LTD Company काे आइपीओ बाँडफाँड भोली हुने Nepal share market app ! https://fcyh.short.gy/stockyanapp #nepse #hamrosharemarket #hsmhumor
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन संशोधन मस्यौदा सार्वजनिक गर्दै डिजिटल मुद्रालाई कानुनी मान्यता दिने तयारी गरेको छ। यसले भविष्यमा केन्द्रीय बैंकद्वारा डिजिटल मुद्रा जारी गर्ने बाटो खोल्ने अपेक्षा गरिएको छ। #DigitalCurrency #NepalRastraBank #financialupdate #hamrosharemarket Nepal share market app ! https://fcyh.short.gy/stockyanapp
IPO alert for general public Nepal share market app ! https://fcyh.short.gy/stockyanapp
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको लक–इन अवधि आगामी चैत महिनामा समाप्त हुने भएको छ।कम्पनीको कुल ७२ लाख ९३ हजार ७८४ कित्ता सेयरको लक–इन अवधि चैत १६ गते समाप्त हुन लागेको हो। लक–इन अवधि सकिएसँगै ती सेयरहरू दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछन्, जसले बजारमा आपूर्ति बढाउने सम्भावना देखिएको छ। Nepal share market app ! https://fcyh.short.gy/stockyanapp #LockInPeriod #Hydropower #ShareMarket #NEPSE #hamrosharemarket
Ridge Line Energy Ltd ले माघ २८ गतेदेखि सर्वसाधारणका लागि IPO जारी गर्ने भएको छ।
Congratulations Allotted Members 💓
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र EPS घटेको देखिएको छ भने खराब कर्जा बढेर ७.९०% पुगेको छ। 🔹 EPS: ९.४५ रुपैयाँ 🔹 CD Ratio: ६९.६३% 🔹 आधार दर: ५.२०% 🔹 प्रतिशेयर नेटवर्थ: १९४.७७ रुपैयाँ
Hotel Forest Inn Ltd ले माघ २२ गतेदेखि सर्वसाधारणका लागि IPO जारी गर्ने भएको छ। #hamrosharemarket #nepse
Best Of Luck Hamro Members